बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार (फोटो फिचर)

लन्डन । ९९ वर्षको उमेरमा गत साता निधन भएका बेलायती महारानीका श्रीमान् राजकुमार फिलिपको शनिबार अन्तिम संस्कार गरिएको छ। कोरोनाभाइरसको महामारी चलिरहेकाले उनको अन्तिम संस्कार एकदमै थोरै मानिसलाई मात्र सहभागी गराइएको थियो। सेन्ट जर्ज च्यापलमा भएको राजकुमार फिलिपको अन्तिम संस्कार बेलायती राजपरिवारका सदस्यको यसअघि हुने अन्तिम संस्कारभन्दा फरक थियो। अन्तिम संस्कारमा सहभागी भएकी महारानी एलिजावेथले … Continue reading बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार (फोटो फिचर)